‘आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन’

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार (आज) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ । दिउँसो १ बजेसम्म निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। उम्मेदवारी दर्ता शनिवार गरिएको थियो भने आइतबार दाबी विरोध भएको थियो। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म … Continue reading ‘आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन’